नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापा साखाको दोस्रो साधरण सभा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा १ नं प्रदेशका पुर्व भौतिक पुर्वधार मन्त्री माननिय दुर्गा प्रसाद चापागाई (सचिन )को प्रमुख उपस्थितिमा झापाको बिर्तामोडमा स्थित TIMELESS MOMENT HOTELमा सम्पन्न भएकोछ । उक्त भेलाले नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्य समिति तथा शिक्षालय उपसमिति र प्रतिष्ठान सल्लाहकार समिति समेत चयन गरेको छ उक्त भेलाले निम्न अनुसारको कार्यसमिति चयन गरेको छ । निर्वाचित पदाधिकारी हरुलाई सफल कार्यकालको हार्दिक शुभकामना ब्याक्त गर्दछु ।
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान कार्यसमिति
१. अध्यक्ष – युवराज डाँगी
२. उपाध्यक्ष- याम कुमार खड्का
३. सचिब – मदन उप्रेती
४. सह-सचिब- शिवराज भण्डारी
५. कोषाध्यक्ष- प्रकाश भट्टराई
सदस्यहरु
६. देबेन्द्र उप्रेती
७. गणेश कालिकोटे
८. रामजी कार्की
९. योगेन्द्र चापागाई
१०. कुवेर श्रेष्ठ (अरुण)
११. राजु पाठक
१२. ईन्दिरा कार्की
१३. शुशिला पाण्डे
१४. सर्मीला खाति
१५. सपना डाँगी
नरबहादुर कर्माचार्य स्मृति शिक्षालय उप-समिति
१. संयोजक – युवराज डागी
२. सदस्य सचिव-प्राचार्य
३. सदस्य – मदन उप्रेती
४. सदस्य – जे.बि जवेगु
५. सदस्य – टि.एन वाग्ले (दिपक)
६. सदस्य – वसन्त इङ्नाम
७.सदस्य – भीम लकान्द्रि
८ .सदस्य – छवि गहतराज
९. सदस्य – मदन खड्का
१०. सदस्य – पुष्प प्रसाद उप्रेती
११. सदस्य -विष्णु चुडाल
१२. सदस्य .प्राबिधिक
१३. सदस्य .प्राविधिक
सल्लाहकार समिति
संयोजक ज्योति सिहँ दर्लामी
सदस्य दुर्गा चापागाई (सचिन)
सदस्य झलक सिहँ दर्लामी
सदस्य मोहन टुडु
सदस्य मणी कुमार साम्पाङ(विजय)
सदस्य हरि राना
सदस्य शेर बहादुर थापा
सदस्य मदन गोपाल सुब्बा
सदस्य किशोर पौड्याल (वि.न.पा. २ वडाध्यक्ष)
सदस्य यदुनन्द दाहाल
सदस्य दिपिन राई
नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान प्रेस सल्लाहाकार
उद्धव पुरी



